बुद्ध धर्मबाट नेपाल र ब्राजिलको सम्बन्ध प्रगाढ

काठमाडौं । धर्मकीर्ति विहार संरक्षण कोषको आयोजनामा ‘ब्राजिलमा बुद्ध धर्म’ विषयक प्रवचन कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत मारिया तेरासा पेस्सोले बुद्ध धर्मले नेपाल र ब्राजिलका जनस्तरको सम्बन्धलाई प्रगाढ बनाएको बताउनु भएको छ । उहाँले ब्राजिलमा पनि बुद्ध धर्मको महायान, थेरवाद तथा बज्रयान बुद्ध धर्मको महत्व रहेको बताउँदै भगवान बुद्धको शान्तिको सन्देश विश्वशान्तिका लागि प्रेरणादायी भएको … Continue reading बुद्ध धर्मबाट नेपाल र ब्राजिलको सम्बन्ध प्रगाढ